कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

हिमाल प्रेस २१ चैत २०८० १६:४३
34
SHARES
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएको घोषणा गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।  केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले आज बुधबार पदबाट राजीनामा दिए। मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्दैछन्।

प्रकाशित: २१ चैत २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =