दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

हिमाल प्रेस १८ वैशाख २०८१ १७:११
204
SHARES
दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ- दुई विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन्। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका हुन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम र थपलियालाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा अनुसार नै नियुक्त गरिएको बताए।

प्रकाशित: १८ वैशाख २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =