कांग्रेसको अडान : आउँदो बैठकमा संसदीय समिति गठन गरिनुपर्छ

हिमाल प्रेस २१ चैत २०८० ११:५५
2
SHARE
कांग्रेसको अडान : आउँदो बैठकमा संसदीय समिति गठन गरिनुपर्छ

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान कायमै राखेको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने अडान राखेका हुन्।

प्रकाशित: २१ चैत २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =