आयरल्यान्डविरुद्ध सुरुवातमा बलिङ गर्दै नेपाल ‘ए’, यस्तो छ प्लेइङ-११

हिमाल प्रेस २१ चैत २०८० ९:२१
20
SHARES
आयरल्यान्डविरुद्ध सुरुवातमा बलिङ गर्दै नेपाल ‘ए’, यस्तो छ प्लेइङ-११

काठमाडौँ- नेपाल ‘ए’ ले पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग टस हारेर पाहिला बलिङ गर्नेभएको छ।

आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपाल र आयरल्यान्ड-ए बीच तीन एक दिवसीय खेलको शृंखला हुनेछ।

नेपालको टिममा विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल रहेका छन्।

आयरल्यान्डसँग नेपाल ‘ए’ टी-२० शृंखला खेलिसकेको छ। शृंखलामा २-१ को जित निकाल्दै आयरल्यान्ड विजयी बनेको हो।

प्रकाशित: २१ चैत २०८० ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =