हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य

हिमाल प्रेस १४ चैत २०८० ९:५७
2
SHARE
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य फाइल तस्बिर

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटी तरकारी बजारमा आज आलुसहितका केही तरकारीको मूल्य बढेको छ भने च्याउ, काउली, भान्टा, बोडी, कुरिलो, घिरौँला, मटरकोसासहितका केही तरकारीको मूल्य घटेको छ।

धेरैजसो तरकारी तथा फलफूल भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्य :

 

प्रकाशित: १४ चैत २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =