नेपाल र ईयूबीचको संयुक्त आयोगको बैठक काठमाडौँमा

हिमाल प्रेस ५ चैत २०८० २१:०६
14
SHARES
नेपाल र ईयूबीचको संयुक्त आयोगको बैठक काठमाडौँमा

काठमाडौँ- नेपाल र युरोपेली संघ (ईयू) बीचको संयुक्त आयोगको १५औँ बैठक मंगलबार काठमाडौंमा बस्दैछ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र ईयूको तर्फबाट युरोपियन एक्सटर्नल एक्सन सर्भिस एसिया-प्यासिफिककी उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

बैठकमा नेपाल र ईयूबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यलगायत विषयमा छलफल एवं समीक्षा हुनेछ।

 

प्रकाशित: ५ चैत २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =