कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस २९ फागुन २०८० ७:४७
4
SHARES
कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

संसद्मा प्रतिपक्षको भूमिका निर्वाहका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित: २९ फागुन २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =