कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमै उम्मेदवारी दिने

हिमाल प्रेस २६ फागुन २०८० १३:१३
2
SHARE
कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमै उम्मेदवारी दिने कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने भएको छ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो।

विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =