सरकार फेरबदलका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

हिमाल प्रेस २१ फागुन २०८० ११:३३
6
SHARES
सरकार फेरबदलका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौँ- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो।

राजनीतिक समीकरण बदलिएसँगै प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको हो।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको सरकार बन्ने भएको हो।

 

प्रकाशित: २१ फागुन २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =