भिभो भी ३० देखियो नेपाल आइडलकी जज इन्दिरा जोशीको हातमा

हिमाल प्रेस २० फागुन २०८० ११:४५
भिभो भी ३० देखियो नेपाल आइडलकी जज इन्दिरा जोशीको हातमा

काठमाडौँ– होटल सोल्टीमा बिहीबार आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्तामा उत्साह थपिएको छ। यो नयाँ स्मार्टफोनका बारेमा विस्तृतमा सम्पूर्ण विवरणको खुलास भइसकेको छैन।

यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताले भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान गरिरहेको दाबी भिभो नेपालले गरेको छ। नयाँ स्मार्टफोनको क्यामेरामा पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको छ।

‘भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ’, भिभो नेपालले भनेको छ।

प्रकाशित: २० फागुन २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =