सशस्त्रका पाँच डीआईजीको काज सरुवा

हिमाल प्रेस २५ माघ २०८० १९:०२
30
SHARES
सशस्त्रका पाँच डीआईजीको काज सरुवा

काठमाडौँ- सशस्त्र प्रहरी बलका पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी)को काज सरूवा गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै काज सरुवा गरेका हुन्।  त्यस्तै आजैमात्र सशस्त्रका सय एसपीको पनि सरुवा भएको छ।

यो पनि

एकैपटक सशस्त्रका सय एसपीको सरुवा

प्रकाशित: २५ माघ २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =