एकैपटक सशस्त्रका सय एसपीको सरुवा

हिमाल प्रेस २५ माघ २०८० १८:५६
5.7k
SHARES
एकैपटक सशस्त्रका सय एसपीको सरुवा

काठमाडौँ- सशस्त्र प्रहरीले एकै पटक १०० जना एसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो। सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आज सरुवा निर्णय गरेका हुन्।

 

प्रकाशित: २५ माघ २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =