लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

हिमाल प्रेस १८ वैशाख २०८१ ८:२४
लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ।

प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो।

बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तेस्रो बैठक ३ वैशाखमा बसेको थियो।

 

प्रकाशित: १८ वैशाख २०८१ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =