सशस्त्र प्रहरीमा भर्ना खुल्यो [सूचनासहित]

हिमाल प्रेस २० पुष २०८० ८:०२
104
SHARES
सशस्त्र प्रहरीमा भर्ना खुल्यो [सूचनासहित]

काठमाडौँ- सशस्त्र प्रहरीले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय,मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको हो।

शसस्त्रले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिनसकिने शाखाले जनाएको छ।

सूचना यस्ताे छ

प्रकाशित: २० पुष २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =