अमरेश सिंहले प्रश्न : गोरखा, चितवन र डडेलधुरामा मात्र बजेट पठाउँदा देश विकास हुन्छ?

हिमाल प्रेस २४ माघ २०८० ११:१६
2
SHARE
अमरेश सिंहले प्रश्न : गोरखा, चितवन र डडेलधुरामा मात्र बजेट पठाउँदा देश विकास हुन्छ?

काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशभरको बजेट गोरखा, चितवन र डडेलधुरामा मात्र समेटिएको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन र निर्वाचन क्षेत्र भएको जिल्ला गोरखामा मात्र बजेट पठाएको बताएका छन्।

उनले तीन जिल्लामा मात्र बजेट पठाउन किन बजेट प्रस्तुत गर्नु (?) भन्दै प्रश्न गरेका छन्।

प्रकाशित: २४ माघ २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =