प्रचण्डले बोलाए माओवादीको पदाधिकारी बैठक

हिमाल प्रेस २२ पुष २०८० १२:२३
4
SHARES
प्रचण्डले बोलाए माओवादीको पदाधिकारी बैठक

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन्। बैठक केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डाबारे सहमति भइसकेको छ। भागबन्डाअनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ।

प्रकाशित: २२ पुष २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =