प्याजका फाइदाहरू

हिमाल प्रेस २० पुष २०८० ६:४४
36
SHARES
प्याजका फाइदाहरू

हाम्रो भान्छामा प्याज सधैँ प्रयोग हुनसक्छ। प्याज तरकारी, अचारमा प्रयोग गरिन्छ। कतिपय मानिसले काँचै प्याज खाएको पनि तपाईंले देख्नुभएको होला।

हामीले खाने प्याजले स्वास्थ्यमा कस्तो फाइदा गर्छ? यसबारे वरिष्ठ मुटुरोग विशेषज्ञ डा‍.ओम मूर्ति अनिलले केही कुरा बताएका छन्।

प्याजका फाइदाहरू

१. पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ।

२. हड्डीलाई बजबुत बनाउन मद्दत गर्छ।

३.विभिन्न भाइरससँग लडेर शरीरलाई संक्रमणबाट बच्न
मद्दत गर्छ।

५.मुटुरोग लाग्नबाट बचाउन मद्दत गर्छ।

डा. अनिलकाअनुसार प्याजमा भिटामिन बी र सी पाइन्छ।

डा.ओम मूर्ति अनिलको फेसबुक पेजबाट

प्रकाशित: २० पुष २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =