बीवाईडी बन्यो २०२३ मा विश्वकै धेरै विद्युतीय गाडी बेच्ने ब्राण्ड

हिमाल प्रेस १९ पुष २०८० १६:११
बीवाईडी बन्यो २०२३ मा विश्वकै धेरै विद्युतीय गाडी बेच्ने ब्राण्ड

काठमाडौँ– बीवाईडीले सन् २०२३ मा ३० लाखभन्दा बढीको संख्यामा विद्युतीय सवारी साधन बिक्री गरेको छ। बीवाईडीले गत वर्ष सन् २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ युनिट विद्युतीय गाडी बचेको छ।

यो वार्षिक मापदण्डमा ४५ प्रतिशतको बढी हो। बीवाईडीले डिसेम्बर २०२३ मामात्रै ३ लाख ४१ हजार ४३ वटा गाडी बेचेको थियो। हालसम्म विश्वबजारको सडकमा बीवाईडीको ६० लाखभन्दा बढी युनिट गाडी छन्।

प्रकाशित: १९ पुष २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =