सूर्यज्योति इन्स्योरेन्सद्वारा घातक रोगको दाबी रकम भुक्तानी

हिमाल प्रेस १६ पुष २०८० १२:१८
सूर्यज्योति इन्स्योरेन्सद्वारा घातक रोगको दाबी रकम भुक्तानी

ललितपुर– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दाबी रकम भुक्तानी गरेको छ।

ललितपुरको सातदोबाटो शाखाबाट २०७८ असार २६ मा जारी ज्योति सुरक्षित भविष्य जीवन बिमा योजना लिइ अतिरिक्त सुविधाअन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिएका बिमित एन्जी तामाङको मृगौला फेल भएको हुँदा घातक रोग वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।

उक्त रकमको चेक सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले हस्तान्तरण गरेका थिए।

प्रकाशित: १६ पुष २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =