ज्ञानेन्द्र शाह रुपन्देहीमा

हिमाल प्रेस ९ पुष २०८० ८:०८
16
SHARES
ज्ञानेन्द्र शाह रुपन्देहीमा

रुपन्देही- पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन्। उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ।

आइतबार अपराह्न बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो।

शाह करिब १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ।

उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा। रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ ।

प्रकाशित: ९ पुष २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =