ढुङगामा बाघ

हिमाल प्रेस ३ पुष २०८० १४:१२
8
SHARES
ढुङगामा बाघ

भरतपुर- चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङगामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङगा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्बिर- कृष्ण आचार्य/रासस

प्रकाशित: ३ पुष २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =