तनहुँमा बस दुर्घटना

हिमाल प्रेस १ पुष २०८० १०:५९
22
SHARES
तनहुँमा बस दुर्घटना तस्बिर सौजन्य : गोविन्द तिमल्सेना ।

काठमाडौँ- तनहुँको कमलबारीमा बस दुर्घटना भएको छ।

डुम्रेबाट दमौली आउँदै गरेको ना २ ख १४५९ नम्बरको बस व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार झन्डै ४० यात्रुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित: १ पुष २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =