बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ काराेबार?

हिमाल प्रेस २८ मंसिर २०८० ११:४३
1.1k
SHARES
बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ काराेबार?

काठमाडौँ- सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको जनाएको हो। बुधबारको तुलनामा बिहीबार सुन २ हजार ८ सय रुपैयाँले बढेको हो।

त्यसैगरी बिहीबार तेनाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको पनि महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ मंसिर २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =