आज विदेशी मुद्राको विनिमयदर कति?

हिमाल प्रेस २८ मंसिर २०८० ६:०६
6
SHARES
आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडैँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।

युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेकाे छ।

सूची

प्रकाशित: २८ मंसिर २०८० ६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =