राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राकाे मूल्य [सूची]

हिमाल प्रेस २२ मंसिर २०८० ६:३२
24
SHARES
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राकाे मूल्य [सूची]

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा पुगेको छ।

त्यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको पनि राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सूची

प्रकाशित: २२ मंसिर २०८० ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =