कुन देशको मुद्राको मूल्य कति? [सूची]

हिमाल प्रेस १७ मंसिर २०८० ७:३३
12
SHARES
कुन देशको मुद्राको मूल्य कति? [सूची]

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।

युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: १७ मंसिर २०८० ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =