आज अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ६४ पैसा

हिमाल प्रेस २९ मंसिर २०८० ६:३४
10
SHARES
आज अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ६४ पैसा फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेकाे छ।

त्यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैया ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ।

राष्ट्र बैंककाे भनाइमा कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ।

प्रकाशित: २९ मंसिर २०८० ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =