मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २१ मंसिर २०८० ८:२४
14
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ।

आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =