काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रूपैयाँ घटाइएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ घटाइएको हो। नयाँ मूल्य सूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटरको १६७ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १५७ पर्नेछ।
हेर्नुहोस् नेपाल आयल निगमको प्रेस विज्ञप्ति

प्रकाशित: २९ मंसिर २०८० २१:०१ | Friday, December 15, 2023
प्रतिक्रिया


