कांग्रेस बैठक बस्दै

हिमाल प्रेस २६ असोज २०८० १४:४२
6
SHARES
कांग्रेस बैठक बस्दै कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्दै छ। बैठक दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, धुम्बाराहीमा बस्न लागेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रकाशित: २६ असोज २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =