मण्डलामा ‘वान्स अ होर्स’ देखाइने

हिमाल प्रेस २३ असोज २०८० १२:२८
12
SHARES
मण्डलामा ‘वान्स अ होर्स’ देखाइने

काठमाडौँ- मण्डला थिएटर नेपालमा ‘वान्स अ होर्स’ मञ्चन हुने भएको छ। नाटक अक्टोबर ११ र १२ मा काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा देखाइनेछ।

‘नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल (निटफेस्ट) २०२२’ मा मञ्चन भएको उरुग्वेको नाटक ‘रिओ’का कलाकारद्वारा नाटक मञ्चन गरिनेछ।

फिजिकल थिएटर र क्लाउनिङ विधामा पर्ने सो नाटक रंगकर्मीसँगै रंगप्रेमीहरूले छुटाउन नहुने कलाकार विजय बरालले बताएका छन्। दुई दिनमा नाटकका जम्मा दुई शो हुनेछन्।

प्रकाशित: २३ असोज २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =