सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

हिमाल प्रेस १९ असोज २०८० ७:०९
8
SHARES
सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौँ- काठमाडौँमा नेपाली सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिएको छ।

ठक्करबाट काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको छ ।

दुर्घटना गराउने सैनिक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना बिहीबार साँझ राजधानीको रत्नपार्कस्थित सडकमा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ असोज २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =