मिदास टेक्नोलोजीको सहकार्यमा कोशी अस्पतालको ‘एप’ सुरु

हिमाल प्रेस २५ भदौ २०८० १२:२८
मिदास टेक्नोलोजीको सहकार्यमा कोशी अस्पतालको ‘एप’ सुरु

काठमाडौँ- कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ। यो एपमार्फत बिरामीहरूले अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्नेछन्।

बिरामीहरूले ओपीडी टिकट बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्नेछन्। स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन्।

प्रकाशित: २५ भदौ २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =