१० प्रहरी इन्स्पेक्टरको काज सरुवा, को कहाँ? (विवरणसहित)

हिमाल प्रेस १९ भदौ २०८० २१:३०
5.5k
SHARES
१० प्रहरी इन्स्पेक्टरको काज सरुवा, को कहाँ? (विवरणसहित)

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई काज सरुवा गरेको छ। कार्यालयले आवश्यकताअनुसार काज खटाउनुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि काज खटाइएको जनाएको छ।

ती प्रहरी निरीक्षकहरूलाई काज खटाइएको स्थानमा हाजिर हुन पठाउनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर भक्तपुर, नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण र प्रहरी वृत्त जनसेवा कीर्तिपुर जगातीलाई कार्यालयले निर्देशनानुसार अनुरोध गरेको हो।

प्रहरी निरीक्षक बासु खरेल प्रहरी वृत्त जनसेवा, प्रज्वल थपलिया जिल्ला प्रहरी परिसर भक्तपुर, रामसागर सिंहलाई नेपाल प्रहरी पहरा गण सामाखुसीमा काज खटाइएको छ।

हेर्नुहोस् विस्तृत विवरण

प्रकाशित: १९ भदौ २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =