डीएसपीबाट एसपीमा बढुवा भएका ५६ जनालाई दर्ज्यानी प्रदान

हिमाल प्रेस १८ भदौ २०८० ७:००
2
SHARE
डीएसपीबाट एसपीमा बढुवा भएका ५६ जनालाई दर्ज्यानी प्रदान

काठमाडौँ- सशस्त्र प्रहरीमा डीएसपीबाट एसपीमा बढुवा भएका ५६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

बढुवा हुनेमा दर्शन गिरी, गुणराज न्यौपान, प्रेम प्रसाई, आनन्द थापा मगर र निवन कुमार खड्का सहित ५६ जना छन्।

प्रकाशित: १८ भदौ २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =