सैन्य पदको लिखित परीक्षाको तोकियो समय र स्थान (सूचनासहित)

हिमाल प्रेस १५ भदौ २०८० ८:४४
38
SHARES
सैन्य पदको लिखित परीक्षाको तोकियो समय र स्थान (सूचनासहित)

काठमाडौँ- लोकसेवा आयोग दाङ कार्यालयले नेपाली सेना सैन्य पदको लिखित परीक्षाको भवन कायम गरेको छ।

आयोगले बिहीबार सूचना जारी गरी नेपाली सेनाको २०८०-०१-०८ गते प्रकाशित विज्ञापन ०७९-८०-६९ (खुला तथा समावेशी), सैन्य पदका लागि श्री नम्वर ४ बाहिनी अड्डा, इमामनगर ब्यारेक, नेपालगञ्ज, बाँकेमा सञ्चालित वियरिङ्ग तथा प्रि-मेडिकल र शारीरिक परीक्षामा उत्तीर्ण भई छनौट भएका उम्मेदवारहरुका लागि लिखित परीक्षा भवन कायम गरिएको जनाएको हो।

परीक्षा यही भदौ ३० गते दिउँसो १ बजेदेखि सुरु हुनेछ।

 

प्रकाशित: १५ भदौ २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =