मन्त्रिपरिषद् बैठक जारी

हिमाल प्रेस ६ भदौ २०८० १०:०८
4
SHARES
मन्त्रिपरिषद् बैठक जारी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकमा सरकारका नियमित एजेन्डाका विषयमा छलफल भइरहेको छ।

सोमबार मन्त्रीहरूको कार्यव्यस्तताले बस्न नसकेको बैठक मंगलबार बसेको हो।

प्रकाशित: ६ भदौ २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =