महानगरले खारेज गर्‍यो दुई सहकारीको इजाजत

हिमाल प्रेस ४ भदौ २०८० ७:४७
38
SHARES
महानगरले खारेज गर्‍यो दुई सहकारीको इजाजत काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका दुई वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ।

महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम दुई सहकारी संस्था खारेज गरेको हो ।

खारेज हुने काठमाडौं महानगर ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि र काठमाडौं ७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था लि रहेका छन् ।

प्रकाशित: ४ भदौ २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =