दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

हिमाल प्रेस २ भदौ २०८० १३:०७
दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो।

प्रसाईं नेतृत्वको समूहले विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै साइबर व्युरोमा उजुरी दर्ता गरेको हो।

प्रकाशित: २ भदौ २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =