प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै

हिमाल प्रेस २३ साउन २०८० १०:१३
4
SHARES
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दैछ। आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ।

साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २३ साउन २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =