एनआइएमबी एस क्यापिटल र ज्योति विकास बैंकको सम्झौता नवीकरण

हिमाल प्रेस १६ साउन २०८० १७:२४
2
SHARE
एनआइएमबी एस क्यापिटल र ज्योति विकास बैंकको सम्झौता नवीकरण

काठमाडौँ- एनआइएमबी एस क्यापिटल र ज्योति विकास बैंकको सम्झौता नवीकरण गरिएको छ। मर्चेन्ट बैंक एनआइएमबी एस क्यापिटलले आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारीअनुसार ज्योति विकास बैंकसँगको सम्झौता नवीकरण गरेको हो।

सम्झौतामा एनआइएमबी एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका छन्। नवीकरणले सेयरधनीलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने बताइएको छ।

प्रकाशित: १६ साउन २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =