छायांकनमा ‘राजागञ्ज’

हिमाल प्रेस १४ साउन २०८० १५:४९
10
SHARES
छायांकनमा ‘राजागञ्ज’

काठमाडौँ- फिल्म ‘राजागञ्ज’को छायांकन सुरु गरिएको छ। दीपक रौनियारको निर्देशनमा बन्ने फिल्मको छायांकन जनकपुरको रामानन्द चोकबाट सुरु गरिएको हो।

फिल्मको छायांकन जनकपुरसहित मोरङ र महोत्तरीमा पनि गरिनेछ।

रामबाबु गुुरुङको निर्माण गरेको फिल्ममा पूर्वमिस नेपाल निकिता चाण्डक, आशा मगराती, दयाहाङ राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, पशुपति राई लगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: १४ साउन २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =