हिताचीका तीन नयाँ उत्पादन नेपाली बजारमा

हिमाल प्रेस १० साउन २०८० २१:२३
12
SHARES
हिताचीका तीन नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौँ- नेपालमा हिताचीका तीन नयाँ उत्पादन सार्वजनिक गरिएको छ। इलेक्ट्रोनिक ब्राण्ड वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर नेपाली बजारमा ल्याइएकाे हाे। अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिनथाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले संयुक्त रूपमा उक्त उत्पादनहरू सार्वजनिक गरेका हुन्। कम्पनीले नवीन प्रविधियुक्त दुई वासिङ मेसिन, एक डबल–डोर फ्रिजर राइस कुकर सहितका नयाँ उत्पादन बजारमा ल्याएको हो।

प्रकाशित: १० साउन २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =