खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मार्फत पाँच जनाले पाए पल्सर एन १६०

हिमाल प्रेस ७ साउन २०८० १४:०२
6
SHARES
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मार्फत पाँच जनाले पाए पल्सर एन १६०

काठमाडौँ– खल्तीको वार्षिक अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा ८ लाख ६८ हजारभन्दा बढी प्रयोगकर्ताले सहभागिता जनाएका छन्।

योजनाअन्तर्गत ५ जनाले पल्सर एन-१६०, २ जनाले आइफोन १४, वानप्लस ११ र हिराको औंठी जितेका छन्।

यसका साथै स्क्र्याच कार्डमार्फत ग्राहकले ५० स्मार्टवाच, ३० इयरबड, ५ सय वटा चलचित्रको टिकट पाएका थिए।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसको सफलताले आगामी दिनमा डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहित गर्न थप योजना ल्याउने उत्साह मिलेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =