अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री

हिमाल प्रेस २९ असार २०८० १२:१८
6
SHARES
अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै। तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन्।

उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए। उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे।

उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे।
अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए।

प्रकाशित: २९ असार २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =