एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्य थप गर्ने मुख्य एजेन्डा

हिमाल प्रेस २९ असार २०८० ११:२८
4
SHARES
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्य थप गर्ने मुख्य एजेन्डा फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ।

आजदेखि तीन दिनसम्मका लागि बैठक बस्ने बैठकमा पार्टीले एक वर्षमा गरेका कामको समीक्षा, समसायिक राजनीतिक विषय, सरकारका कामकारबाही र पार्टी छोडेका नेताहरूको ठाउँमा अन्यलाई जिम्मेवारी दिइने समाजवादी स्रोतले जनाएको छ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा आज ११ बजेदेखि बस्ने बैठकमा पार्टीका भावी रणनीतिका विषयमा छलफल हुनेछ।

प्रकाशित: २९ असार २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =