प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच भेट

हिमाल प्रेस २० असार २०८० १९:३८
6
SHARES
प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच भेट

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अबरर हुसेन हस्नीबीच भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले लिएको छ।

प्रकाशित: २० असार २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =