बागमती प्रदेशसभामा एमाले र राप्रपाको अवरोध

हिमाल प्रेस १७ असार २०८० १८:१५
8
SHARES
बागमती प्रदेशसभामा एमाले र राप्रपाको अवरोध

काठमाडौँ- बागमती प्रदेशको प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले अवरोध गरेका छन्। असार १ गते प्रस्तुत बजेटको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठकमा एमाले र राप्रपाले अवरोध गरेका हुन्।

आइतबार २ बजेलाई बोलाइएको प्रदेशसभा बैठक ढिला गरी सुरू भएको थियो। बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुरेन्द्रराज गोसाईंले बोलेपछि एमाले र राप्रपाले सदन अवरोध गरेका हुन्।

प्रकाशित: १७ असार २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =