टुँडीखेलमा यसरी गरियो विपद् व्यवस्थापनको अभ्यास [फोटो फिचर]

दिपेश श्रेष्ठ १७ असार २०८० १५:५९
18
SHARES
टुँडीखेलमा यसरी गरियो विपद् व्यवस्थापनको अभ्यास [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभागले अग्नी नियन्त्रण तथा सडक दुर्घटनाको उद्धारसम्बन्धी अभ्यास गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, अग्नी नियन्त्रकलगायतको सहभागितामा महानगरपालिकाले उक्त अभ्यास गरेको हो।

अभ्यासको क्रममा ग्यास लिक हुँदा, अति प्रज्वलनशील पदार्थ लिक भएर आगलागी हुँदा, घरमा हुने आगलागी र सडक दुर्घटना हुँदा कसरी उद्धार कार्य गर्ने भन्ने देखाइएको थियो।

अभ्यासका केही दृश्यः

प्रकाशित: १७ असार २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =