यस्तो छ सरकारको ६ महिनाको प्रगति [विवरणसहित]

हिमाल प्रेस १४ असार २०८० १४:०३
14
SHARES
यस्तो छ सरकारको ६ महिनाको प्रगति [विवरणसहित]

काठमाडौँ- सरकारले ६ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेको हो।

२०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। यो बीचमा उनले दुई पटक विश्वासको मत पनि लिइसकेका छन्।

यस्ता छन् विवरण

प्रकाशित: १४ असार २०८० १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =